Further important Covid 19 information from Dr Pramod Koyee

यदि तपाइलाइ महामारी कोरोना भाइरस (Covid 19) ले संक्रमण गरेको कुनै लक्षणहरु देखा पर्दछन भने तपाइले तुरुन्त 111 टेलिफोन गर्नु होला र तपाइको फोन नम्बर NHS मा रजिष्टर हुने छ। यदि तपाइँ self Isolation बसेको ८ दिन भित्रमा छोटो छोटो स्वास फेर्ने ,छातीमा अप्ठारो (जडकन) हुने र बोल्दा पुरै वाक्य (full sentence) बोल्न नसक्ने भयो भने तुरुन्त ९९९ (999) मा टेलिफोन गर्नु होला ।